Exclusive : लकडाउनको बेला बृद्ध बाबुआमालाई घरबाट निकालियो, पत्रकारको क्यामरा नै बन्द गर्न लगाईयो Télécharger

Envoyer à vos amis
Ajouter
  • 6 mai 2020

  • Presenter - Camera - Binu magar Editor - Subash Amgain, Reazon Dhungana © Fewa Television 2076 यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक YOUTUBE CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ । More details : Fewa Television Ltd. Pokhara 9, Kaski Nepal Tel : +977 061 524517/ 524518 /524519 / 524519 Email : news.fewatv@gmail.com #FewaTelevision

Commentaires

  • Muna Shrestha
    Muna Shrestha il y a 6 mois

    नालायक छोरा बुहारी।यस्तो बृद्धअबश्थामा पनि यस्तो गर्छन् ?भोलि सबैजनालाइ बुढाबुढी हुन पर्छ।

  • sanu poudel
    sanu poudel il y a 6 mois

    थुइक्क लाज नभएका बाउ आमा लाई गर्ने व्यवहार यहि हो?भोलि तेरो छोराछोरी ले पनि त्यस्तै गरेर रुदै हिड्नु परोस।

  • indrrr bddd
    indrrr bddd il y a 6 mois

    बरु छोरी ले माया गर्छ भन्ने प्रमाण देखिदैछ ।

  • Sushil sharma
    Sushil sharma il y a 6 mois

    आमा दुधमा बीस मिलाएर पिलाईदेउ पाप लाग्दैन,जन्म दिनेले मृत्यु पनि दिनु मिल्छ!

  • Asmit Thakuri
    Asmit Thakuri il y a 6 mois

    यस्त्ता छोरा हुनु भन्दा त मरेकै बेश साला खाते तेहि बाउ को सम्पती मा रजाइ गरिरा को छ साला खाते

  • Raee nanu
    Raee nanu il y a 6 mois

    एस्तो छोरो जन्मिन्नु भन्दा छि 😭😭😭😭त पापी को नि पालो आउछ

  • Shanta Regmi
    Shanta Regmi il y a 6 mois

    हेर बिजोग बाबु आमा भन्दा सम्पतिको ठूलो

  • Navaraj Subadi
    Navaraj Subadi il y a 6 mois

    के खालको छोरा जन्मिएछ, रावण नै रहेछ।

  • Pramila Magar
    Pramila Magar il y a 6 mois

    बुवा आमाको आसुले पिरल्छ किन भने तिनारको पनि छोराछोरी होला

  • rupesh raskoti magar
    rupesh raskoti magar il y a 6 mois

    यस्ता छोरालाई जन्म दिन भन्दा त धार्नेको पातमा खेलाएर फाल्नु बेस थुक्क जिन्दगी ।

  • Mira Bhattarai
    Mira Bhattarai il y a 6 mois

    साले कुकुर कुकुर्नी आफ्नो सन्तान लाइ सस्कार सिकाउदै छ्न ।पालो त आइहाल्छ नि ।

  • महाकाल
    महाकाल il y a 6 mois

    इ नालायक हरु लाइ भाइरल बनाम चोर गु खाने सामाजका धमिरा

  • Lahor Jee
    Lahor Jee il y a 6 mois

    छोराछोरा किन भन्छ यो सन्सारमा छोरा केनै गर्दा रहेछ त यति सम्म आफ्नो बाबाआमालाई यस्तो गर्न😓😓😓😓😭😭

  • sejwal kamal
    sejwal kamal il y a 6 mois

    सानो छदा मर्लान कि भन्ने डर ठूलो भएसी मार्लान कि भन्ने डर कलियुग ..

  • Sumin Lama official
    Sumin Lama official il y a 6 mois

    थुक्क कुकुर, छोरा को नाम मा सैतान हो तलाई पनि पछि त्यसरी नै निकालोस तेरो सन्तान ले।

  • Raj Baral
    Raj Baral il y a 6 mois

    पालो आउछ यस्तो बुढा बुढी बाबा आमा लाई निकाल्ने 🤔🤔

  • Narayan G.C
    Narayan G.C il y a 6 mois

    कस्ता कुकुर जस्ता छोराहरू रैछन बाबू आमालाई मिलाएर मायाका साथ राख्नुनी।।।

  • manisha sharma
    manisha sharma il y a 6 mois

    अब नयाँ नियम बनाउनु पर्छ आमाबाबा रहुन्जे छोराछरीहरू को नाम मा सम्पति राख्न नपाउने

  • Ram Thapa
    Ram Thapa il y a 6 mois

    बिचरा बाबुआमा समाज मा यस्ता छोरा बुहारी पनि हुदाँ रहेछन्

  • Rojee Moktan
    Rojee Moktan il y a 6 mois

    एस्तो बुडा बुडिको आँखा बाट आँसु झार्निको कैले भलो हुदैन र नहोस पनि🙏🙏👊😡